गुलरिया – विजयदशमी तथा शुभदीपावलीको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई मङ्गलबार उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । स्थानीय चुरे जनजागृति…

पोखरा -पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् । विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर घाइते भएका छन्…

काठमाडौँ – सूचना र स्वतन्त्र प्रेस सुनिश्चित नभएसम्म दिगो विकास लक्ष्य प्राप्त गर्न चुनौतीपूर्ण हुने आज एक कार्यक्रममा वक्ताहरुले औँल्याएका छन् । पत्रकार सुरक्षा र सूचनाको हकमा कार्यरत नागरिक संस्था…

भक्तपुर – प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई आज उनकै कार्यकक्षमा विद्यार्थीले कालोमोसो दलेका छन् । प्रहरीका अनुसार नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही,…

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका वन कार्यालय राजापुर, बर्दियामा कार्यरत वन रक्षक सीताराम थारुलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ । काठ निकासी छुट पुर्जीको म्याद थप…

भीमदत्तनगर – कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा आज खेत जोतिरहेको अवस्थामा गोरुले हान्दा एक युवकको मृत्यु भएको छ । स्थानीयवासी जितबहादुर चौधरीको घरमा काम गर्ने मजदुर ३५ वर्षीय सोमरी खुनाको हलो…

नुवाकोट – दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीका रुपचन्द्र थापा तादी खोला किनारामा मृत भेटिएका छन् । लिखु गाउँपालिका–४ चौघडास्थित तादी खोला किनारमा ३५ वर्षका थापाको शव आज अपराह्न भेट्टिएको जिल्ला प्रहरी कार्यालय…

पोखरा – पोखरा–लेखनाथ महानगरपालिका–१० शिवचोकमा सञ्चालित अन्नपूर्ण बाल तथा महिला अस्पतालले शल्यक्रियाबाट जन्मेको पहिलो नवजात शिशुलाई आजीवन निःशुल्क उपचार सेवा दिने भएको छ । तनहुँको व्यास नगरपालिका–१४ छाब्दीवाराहीकी एलिना गुरुङले…

कृष्ण अधिकारी, काठमाडौँ -व्यवस्थापिका–संसदबाट अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोग ९आइरेना० को विधानलाई सर्वसम्मतिले अनुमोदन गरेपछि नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय जगतमा पहिचान पाएको छ । आइरेनालाई अनुमोदन गर्ने नेपाल १५३औँ सदस्य…

शान्ति प्रकृयापछि नेपाली जनताले धेरै पटक नङमा निलो मसि लगाए । थुप्रै सपना बांडिए थुप्रै सरकार बने तर आज एक दशक पार गरिरहंदा देश उन्नती हैन अझै अवनति तर्फ धकेलिएको छ…