अस्पतालमा मृत्युपछि शवको प्रक्रियाबारे ज्ञान नहुँदा समस्या
नारायण अधिकारी चितवन -मृत्युपछि शवको प्रक्रियाबारे आवश्यक ज्ञान नहुँदा वेलावखतमा चिकित्सकमाथि दुव्र्यवहार हुने र अस्पतालमा तोडफोड हुने गरेका छन् । चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि मृतकका विभिन्न अंग चलेको भन्दै…