नेपाल–भारत सीमा प्रवेश गर्न परिचयपत्र अनिवार्य
नेपाल–भारत प्रबुद्ध समूहको बैठकले दुई देशबीचको खुला सीमालाई नियमन तथा व्यवस्थित गर्न नागरिक परिचयपत्र जारी गर्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको छ । आइतबार सकिएको ईपीजीको पाँचौँ बैठकमा खुला सीमालाई नियमन तथा…