एनआरएनको आठौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा
गैर आवासिय नेपाली संघ (एनआरएन)को आठौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितीले जनाएको छ । असोजको २८ देखि ३१ का लागि निर्धारण गरिएको अन्तराष्ट्रिय सम्मेलनका लागि महाअधिवेसन प्रतिनिधीहरु…