मध्य अमेरिकी देशमा संकटकालको घोषणा,फ्लोरिडादेखि टेक्सससम्ममा सतर्क रहन आग्रह
अमेरिका र मेक्सिकोतर्फ अघि बढिरहेको आँधी नेट ले हजारौँ घरहरुमा क्षति पुर्याइसकेको छ। उक्त आँधी हाल अमेरिकाको उत्तरतर्फ लाग्दै छ। मध्य अमेरिकी देशहरुमा संकटकालको घोषणा गरिएको छ। आँधी नेटले भारी वर्षा,…