अमेरिकी रक्षामन्त्रीको चेतावनी: कोरियाले आणविक हतियारबाट आक्रमणको प्रयास मात्र गरे व्यापक सैनिक कारबाहीको सामना गर्नुपर्नेछ
अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले भनेका छन् कि उत्तर कोरियाबाट आणविक आक्रमणको खतरा घट्नुको साटो झन्–झन् बढिरहेको छ । दक्षिण कोरियाको यात्रामा गएका म्याटिसले कडा चेतावनी दिँदै भने कि उत्तर कोरियाले…