नेपाली राजनीतिमा महिलाको खडेरी: १११ सिटमा ९ जना महिला उम्मेदवार
पहिलो चरण ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा उम्मेदवारी दर्ता हुँदा वाम र कांग्रेस गठबन्धनबाट जम्मा ९ जना महिलाले टिकट पाएका छन् । उम्मेदवारी दर्ताको आधिकारिक विवरण अनुसार…