सचिन रानाभाट । जलश्रोतमा दोश्रो धनी देश नेपाल कक्षा ५ देखी पढ्दै आएको कुरा हो तर बिडम्बना त्यही देशमा पानी लिटरको २५ रुपैयां तिरेर खानु पर्छ । यो हाम्रो रहर…

अमेरिकी राज्य टेक्ससका गर्भनरले सदरल्याण्ड स्प्रिङ्सस्थित एउटा बाप्टिस्ट गिर्जाघरमा २६ जनाको ज्यान लिने गरी भएको हत्याकाण्डलाई राज्यकै इतिहासको सबैभन्दा खराब नंरसहार भनेका छन्। सदरल्याण्ड स्प्रिङ्स नामक सानो नगरमा भएको उक्त…

अमेरिका सपनाले किशोरकिशोरीहरुले अवैध बाटो रोज्न थालेको समाचार कान्तिपुर दैनिकले लेखेको छ । कान्तिपुर दैनिकका अनुसार, हवाई, जल र स्थल मार्ग भएर अवैध रुपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा भएको…

उत्तर कोरियाली नेता किम जङ-अनकी श्रीमतीको परिचयसँग जोडिएको प्रश्नको जवाफ खोज्न गाह्रो छ किनकि त्यो प्रश्न रहस्यले घेरिएका किम जङ-अनसँग सम्बन्धित छ। किम जङ-अनका सन्तानको संख्याबारे पनि अहिलेसम्म वास्तविक जानकारी…

डोल्पामा केन्द्रमा भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउ“दै एमाले र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच कुटाकुट भएको छ । चुनाव प्रचारप्रचारका क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकर्ता र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताबीच…

गैरआवासीय नेपाली संघ (एनआरएन)ले कुवेतमा मृत्युदण्ड सजाय सुनाइएकी नेपाली चेली डोल्मा शेर्पाको नाममा संकलन भएको रकम उनलाई नदिने भएको छ । एनआरएनएको नवनिर्वाचित कार्यसमितिले करिव साढे ३१ लाख रकम संघको…

 आसन्न संघीय एवं प्रादेशिक निर्वाचनमा अर्बौ रुपैयाँ खर्च हुँदैछ । निर्वाचन सम्पन्न गर्न सरकारले निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँ बजेट छुट्टयाएको छ भने आवश्यकता अनुसार थप दिने अर्थ मन्त्रालयले भन्दै…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र जापानबीचको सम्बन्धको प्रशंसा गरेका छन् । एशियाली मुलुकहरुको भ्रमणका क्रममा जापान पुगेका ट्रम्पले टोकियोनजिकै रहेको अमेरिकी र जापानी सेनाको योकोता सैनिक अखडामा बोल्दै दुई…

इरानको राजधानी तेहरानमा अमेरिकाविरुद्ध नाराबाजी गर्दै हजारौं इरानी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको नीतिविरुद्ध शनिबार प्रदर्शन गरेका छन् । सन् १९७९ मा अमेरिकी राजदुतावासलाई नियन्त्रणमा लिएको दिनको सम्झनामा गरिएको…

भ्रष्टाचारको आरोपमा साउदी अरबका ११ जना राजकुमार, चार मन्त्री र दर्जनौं पूर्वमन्त्री पक्राउ परेका छन् । भ्रष्टाचार नियन्त्रण गर्ने एक समितिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम भने…