एनआरएनए अमेरिकाको प्रवक्तामा बिनोद कुमार तिवारी, मिडिया कोर्डिनेटरमा बाल जोशी
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको प्रवक्तामा बिनोद कुमार तिवारी तथा मिडिया कोर्डिनेटरमा बाल जोशी चयन हुनुभएको छ । आइतवार बसेको एनआरएनए अमेरिका कार्यसमितीको बैठकले प्रवक्तामा…