पोखरामा कहालीलाग्दो दुर्घटना:बसको ठक्करबाट भण्डारीको टाउको क्षतविक्षत
पोखराको लामाचौरमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । विहीबार साँझ ६ बजे पोखरा माईक्रोबसले ईलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा पोखरा लेखनाथ १९ लामाचौर निवासी राम भण्डारीको मृत्यु भएको जिल्ला…