एनआरएनए अध्यक्षले निगमलाई विमानको रकम बुझाएनन्,महिना बित्दा पनि सम्पर्कविहीन
गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल वायुसेवा निगमको बोइङ ७५७ विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको महिना दिन बित्यो । ३० असोजमा भएको संघको चुनावअघि उनले एक करोड ५०…