कलंकीमा बाहिर खाजाघर भित्र ग्राहकको यौनप्यास : एक जना ग्राहक बराबर १० हजार
काठमाण्डौका केही ठाउँहरुमा यौन धन्दा हुने गरेको खबर बारम्बार सार्वजनिक हुने गरेको छ । पछिल्लो समयको एक अनुगमनले काठमाण्डौको कलंकी क्षेत्रका होटल र खाजाघरमा यौनधन्दा हुने गरेको फेला पारेको छ…