अमेरिकाले उम्मेदवारमाथि भएको आक्रमणबारे मुख खोल्यो
उम्मेदवारहरूमाथि भएका आक्रमणप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ । साथै उसले हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने कुनै पनि प्रयासको निन्दा गरेको छ । काठमाडौंस्थित अमेरिकी दूताबासले सोमबार विज्ञप्ति जारी…