मौन अवधिमा मतदातालाई पैसा बाँड्ने तयारी, यस्ता छन् ५० करोडसम्म खर्च गर्ने उम्मेदवार
पैसा हुनेले करोडौँ खर्च गर्ने अनि नहुनेले दश औँला जोडेर भोट माग्नुपर्ने अवस्था नेपालमा छ । चुनावमा अत्याधिक खर्च हुनेभएकाले नै दलहरु धनाढ्य व्यापारी तथा उद्योगिलाई आफ्नो दलमा भित्र्याउन तल्लिन…