प्रकाश पत्नी सिर्जना भन्छिन्: मेरो बारेमा आएका हल्ला गलत हुन्,पोखरामा पार्टी काममा छु
माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको असामयिक निधनपछि लाजिम्पाट फर्केकी प्रकाश पत्नी सिर्जना त्रिपाठी चुनावी काममा जुटेकी छन् । पार्टी अध्यक्ष एवं ससुरा प्रचण्डको सल्लाह अनुसार परिवारका अन्य सदस्यजस्तै प्रकाश…