पोखरामा देउवाले भने :-जनतालाई तर्साउन खोजियो
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुले अहिलेको संविधान खारेज गरेर राष्ट्रपतीय पद्दति लागू गर्न खोजेको दाबी गरेका छन् । बुधबार पोखरामा आयोजित चुनावीसभामा बोल्दै उनले विगतमा कम्युनिष्टकै नाममा…