शशांकले भने:पाँचौ पटक प्रधानमन्त्री बन्ने कि अरुलाई पालो दिने ? अब देउवाले सोच्नुपर्छ
एमाले–माओवादीले बहुमत ल्याएर सरकार बनाउने तयारी गर्दैछन्, तपाईहरुले के गर्नुहुन्छ ? ऋषि धमलाले प्रश्न थपेपछि कोइरालाले चुनावमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै हुने दाबी गरे । “म देशभरका साथीभाइसँग…