अमेरिकामा बिवाह बन्धनमा बांधिए राजबल्लभ कोइराला
नायक राजबल्लभ कोइराला बिवाह बन्धनमा बांधिएका छन् । अमेरिकामा रहेका नायक कोइरालाले डिसी महानगर क्षेत्रमा आइतवार लामो समयदेखि प्रेममा रहेकी प्रेमिका प्रतिमा बिमलीसँग बिवाह बन्धनमा बांधिएका छन् । प्रतिमा जीव…