लालबाबु भन्छन:-मेरो योजनामा चले १० बर्षमा विदेश गएका सबैलाई नेपाल फर्काइदिन्छु
मोरङ ६ बाट प्रतिनिधिसभाका लागि नवनिर्वाचित सांसद नेकपा एमालेका नेता लालबाबु पण्डितसँग गरिएको कुराकानी : चुनावमा विजयी हुँदा कस्तो अनुुभव भइरहेको छ ? मोरङ क्षेत्र नम्बर ६ का जनताले विश्वास गरेर…