अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी परेर अमेरिका आउने आप्रवासीहरु खराबभन्दा खराब मानिसहरु रहेको र उनीहरु रद्दीको टोकरीबाट निकालिएका मान्छे भएको बताएका छन् । सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका…

नेपाली समाज टेक्सस (एनएसटी) को अाउँदो दुइ वर्षको लागि नेतृत्वका निम्ति दुइ प्यानल चुनावी प्रतिस्पर्धा उत्रिएका छन् । अाइतबार साँझ ६ बजेसम्म उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्ने समयमा १७ पदमा…

नेपालका अघोषित नाकाबन्दी गरेको भारतले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपालका माओवादीलाई निशाना बनाएको छ । स्वीटजरल्याण्डको जेनेभामा नेपालको मानवअधिकारसम्वन्धी छलफलमा भारतले यहाँका माओवादीलाई लक्षित गरेर द्वन्द्वकालीन घटनाको विषय उठाएको छ…

 रुसको सेन्ट पिटर्सबर्गस्थित प्रमुख गिर्जाघरमा गराउन लागिएको आतंककारी विस्फोट अमेरिकी गुप्तचर निकाय सीआईएको सूचनाका आधारमा विफल भएको छ । गिर्जाघरमा शनिबार गराउन लागिएको आतंककारी विस्फोटका बारेमा सीआईएले रुसी सुरक्षा अधिकारीलाई…

नेपालीहरुका लागि टेम्पोररी प्रोटेक्ट स्टाटस (टिपिएस) नवीकरणका लागि अमेरिकामा नेपाली समुदाय जुट्न थालेका छन् । एनआरएनअमेरिकाले पहल सुरु गर्दै अमेरिकी सरकारका होमल्याण्ड सिक्युरिटी, स्टेट डिपार्टमेन्ट र कंग्रेस अफिसरहरुसंग भेट गरी…

बामगठब्नधनका अगाडी कांग्रेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी शक्तिशाली पत्नी आरजु राणा देउवाले जित्ने विश्वास ब्यक्त गरेकी थिईन् । आफ्नो जितमा पुर्णरुपमा विश्वस्त देखिएकी उनले आफुलाई भावी प्रधानमन्त्रीका…

नेपाली समाज टेक्सस (एनएसटी) को सदस्य संख्या यसपटक विगतको भन्दा घटेको छ । दुइ वर्ष अघिको निर्वाचनमा दुइहजार चारसय रहेको सदस्य संख्या यसपटक केही घटेको छ । शनिबार मध्यरातसम्म एकहजार…

नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बामपन्थी गठबन्धनको बहुमत आएपछि चकित परेको भारत बाम गठबन्धनलाई कसरी कमजोर पार्ने भन्ने कसरतमा जुटेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम नतिजा सार्वजनिक…

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताउनुभएको छ । गृहजिल्ला तनहुँ आइपुग्नुभएका वरिष्ठ नेता पौडेलले मतदातालाई धन्यवाद दिने क्रममा भन्नुभयो,“दुई महिनाअघि सरकारले पठाएको राष्ट्रियसभा…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको अपव्याख्या गरेर समस्या सृजना गर्न खोजिएको आरोप लगाएका छन् । आफूले अविश्वासको प्रस्तावको सामना गर्दा संवैधानिक कठिनताकाबिच पनि सहजै राजिनामा…