‘वानक्राइ’ साइबर आक्रमणका लागि उत्तर कोरिया जिम्मेवार : अमेरिका
उत्तर कोरियाले विश्वभर यो वर्षको सुरुमा साइबर आक्रमण गरेको अमेरिकी अधिकारीले बताएका छन् । वानक्राइ मालवेर आक्रमणमा प्रत्यक्ष रुपमा उत्तर कोरिया जिम्मेवार रहेको ह्याइट हाउसका सुरक्षा सल्लाहकार टम बोस्सर्टले बताउनुभएको हो…