ओली र प्रचण्डसँग काँग्रेसले माग्यो “राष्ट्रपति”
हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नमीठो पराजय ब्येहोरेको नेपाली काँग्रेसले ताजा जनादेशअनुसार सत्ता छाड्न आनाकानी गर्नुको बाहिरी कारण राष्ट्रियसभा गठनको विधेयक राष्ट्रपतिकोमा अल्झेको विषयलाई देखाए पनि भित्री कारण…