अमेरिकी कंग्रेसले कर प्रणालीमा व्यापक सुधारको योजनालाई स्वीकृति प्रदान गरेको छ। उक्त घटनालाई राष्ट्रपति डोनल्ड ट्रम्पको पहिलो महत्त्वपूर्ण विधायिकी सफलता मानिएको छ। सिनेटरहरुले रातिसम्म चलेको बहसपश्चात् ४८ का विरुद्ध ५२…

कारले ‘राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश’का बारेमा देखिएको विवादका विषयमा दलीय छलफल नगर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म अध्यादेशका विषयमा दलका नेताहरूसँग कुनै छलफल नगरेको र…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता नदिने देशलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका छन । ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र संघमा जेरुसेलमलाई इजरायलको राजधानीको…

उत्तर कोरियाको आणविक सङ्कटका बारेमा संयुक्त राज्य अमेरिका र क्यानाडाले आगामी वर्षको जनवरी महिनामा विदेशमन्त्रीहरुको सम्मेलनको आयोजना गर्ने भएका छन् । अमेरिकी र क्यानाडेली विदेशमन्त्रीहरुले मङ्गलबार सो सम्मेलनको आयोजना गर्ने…