नयाँ सरकार बनाउनका लागि बहुमत पुगेर हुँदैन : कांग्रेस नेता विश्वकर्मा
वाणिज्यमन्त्री तथा कांग्रेसका नेता मिन विश्वकर्माले संवैधानिक र राजनीतिक प्रक्रियाका कारण तत्काल सरकार छोड्न नसकिएको बताएका छन् । जनमतको कदर गर्दै आफूहरु सरकार छोड्न तयार भए पनि प्रक्रियागत रुपमा कठिनाई…