अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले सामाजिक सञ्जालको गलत प्रयोगविरुद्ध सचेत गराएका छन् । गत जनवरीमा राष्ट्रपति पदबाट बिदा भएका ओबामा दुर्लभ अन्तर्वार्ताकाक्रममा बोल्दै थिए । उनीसँग बीबीसी रेडियो फोरका लागि अन्तर्वार्ता…