ललितपुर, मंसिर २५ । निर्वाचनभन्दा एक महिनाअघि राजनीतिमा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल प्रतिनिधिसभामा ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएपछि थप चर्चामा आएका छन् । आफू…

वाम गठबन्धनले करिब दुईतिहाइ बहुमत जित्ने संकेत देखिएका वेला एमाले उपाध्यक्ष वामदेव गौतम भने पराजित भएका छन् । निर्वाचन परिणामलगत्तै आफूमाथि अन्तर्घात भएको प्रस्ट संकेत गर्दै उनले तथ्य–प्रमाण जुटिसकेपछि सबै…

उत्तर कोरियाको राजधानी प्योङ्याङको भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका विशेष दूतले उत्तर कोरियालाई सन्चारका सबै संयन्त्रहरु खुला राख्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘आफ्नो मात्र अनुमान र संसारको अध्ययन…

२६ वर्षदेखि कुनै पनि निर्वाचनमा पराजय नबोहोरेका कांग्रेस नेता रामचन्द्र पौडेल यसपटक पराजित भएका छन् । तनहुँ १ बाट वाम गठबन्धनका एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग उनी ६ हजार ८०२ मतले…

गगन थापालाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाहीको आवाज उठ्न थालेको छ । प्रचण्डसँग मिलेर जाने विषयमा कुरा उठ्दा थापाले नै विरोध गरेको तर अहिले चाँही अरुलाई दोष देखाएर सभापतिमाथि हस्तक्षेप…

-माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनीधिसभा र प्रदेशसभामा काँग्रेसले व्योहोरेको हार उसका लागि शिक्षा हुने बताएका छन् । प्रचण्डले काँग्रेसको हार उसका लागि चुनौति र अवसर दुवै रहेको पनि बताए ।…

कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणा पराजित भएकी छन् । त्यहाँ एमालेका नारदमुनि राना विजयी भएका छन् । रानाले २७ हजार २०२ मत पाएका छन्…

नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरु डा.रामशरण महत र अर्जुन नरसिंह केसी नुवाकोटबाट भारी मतान्तरले पराजित भएका छन् । नुवाकोटमा कांग्रेसका हेबीवेट नेताहरुले मात्रै हारेका छैनन्, लामोसमयदेखि रहँदै आएको ‘परिवारवाद’ समेत…

मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान ९ बजेस ७७ जिल्लामध्ये प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ…

स्याङ्जामा रोकिएको मतगणना आइतबार बिहानबाट सुरु हुने भएको छ । वाम र लोकतान्त्रिक गठबन्धनबीचको विवाद शनिबार साँझ समाधान भएपछि आइतबारबाटै मतगणना गर्ने सहमति भएको हो । मुख्य निर्वाचन अधिकृत रमेशकान्त…