उपचार गर्न लैजाने बहानामा होटलमा राखेर छोरी बलात्कार गर्ने बाबु पक्राउ
छोरीलाई बलात्कार गरेको आरोपमा सर्लाही प्रहरीले आइतबार एक अभियुक्तलाई पक्राउ गरेको छ । बागमती नगरपालिका–९, शंकरपुर निवासी ३६ वर्षीय कृष्णबहादुर कार्कीलाई छोरी करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।…