स्पेनिस क्लब बार्सिलोना आउँदो जनवरीको ट्रान्सफर विन्डोमा इंग्लिस क्लब लिभरपुलका प्ले मेकर फिलिप कोन्टिन्होलाई भित्र्याउने प्रयासमा छ । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी भने कोन्टिन्होलाई दिन लागेको रकमबाट खुसी नरहेको…

जिम्बाब्वेको सेनाले ९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेलाई राजधानी हरारेस्थित उनकै घरमा नजरबन्दमा राखेको छ। सेनाले त्यहाँ ‘कू’ अर्थात् सत्तापलट गराएको बताइएको छ। यसअघि टर्की र भेनेजुएलामा सत्तापलट गर्ने असफल प्रयासहरु…

भारत हरियाणाकी मानुषी छिल्लर ‘मिस वर्ल्ड २०१७’ बन्न सफल भएकी छिन् । चीनको सान्यामा भएको ‘मिस वर्ल्ड’को ६७ औं संस्करण, अर्थात ‘मिस वर्ल्ड २०१७’ को फाईनल राउण्डमा मानुषीले दिएको जवाफले…

महेश नेपाल, काठमाण्डौ । ईराकमा फसेकी सिन्धुपाल्चोक गातीकी कान्छी तामाङले भिडियो कल गरेर आफुलाइ नेपाल फर्काउन सहयोग गरिदिनु भनेर बिन्ती गरेर डाँको छोडेर रोएकि छन्। शनिबार बेलुका मलेसियामा रहेका छत्र…

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ । वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै…

चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेका चितवन क्षेत्र नं ३ मा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका दुई शीर्ष नेताको प्रतिस्पार्धाले अहिले रा।ष्ट्रय राजनीतिमा निकै ठूलो चर्चा बटुलेको छ । त्यतिमात्रै होईन,…

चुनावको मिति नजिकिदै गर्दा उम्मेदवारहरुमाथिको आक्रमण बढ्दै गएको छ । पछिल्लो समयको आक्रमणको प्रकृतिलाई हेर्दा उम्मेदवारहरुको हत्या नै गर्ने उद्देश्यले आक्रमण गरिएको स्पष्ट भएको छ । यता सरकार भने सुरक्षा…

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका उच्च आणविक अधिकारीबीच शुक्रबार भेटवार्ता भएको समाचार छ । दक्षिण कोरियाको राजधानी सोलमा भएको सो भेटमा उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक हतियारको…

गैर आवासीय नेपाली संघले (एनआरएनए) नेपालको संविधानमा उल्लेखित विदेशमा बस्ने नेपाली नागरिकलाई सरकारी तहमा नियुक्त हुन नपाउने व्यवस्था खारेज गर्न पहल गर्ने निर्णय गरेको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको…

गैर आवासीय नेपाली संघले (एनआरएनए)ले साढे ३ वर्षदेखि साउदीको जेलमा रहेका नवलपरासीका थानेश्वर भुसाललाई छुटाउन १२ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । आठौं विश्व सम्मेलनबाट निर्वाचित नयाँ…