प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला
दाङ । विप्लव माओवादीका कार्यकर्ताहरुले दाङ धनौरीस्थित एक बोर्डिङ स्कुलको प्रिन्सिपललाई विप्लव माओवादीका कार्यकर्ताहरुले कालोमोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । धनौरीस्थित मिड वेस्टर्न प्वाइन्ट एकाडेमीका प्रिन्सिपल बीरबहादुर घर्तीलाई कालोमोसो…