विश्वको भविष्य महिला हुन् :-पूर्व विदेशमन्त्री क्लिन्टन
कालिफ (अमेरिका) । सन् २०१६ को अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले मङ्गलबार एक भिडियो सन्देश जारी गर्दै विश्वको भविष्य महिला भएको बताउनुभएको छ ।…