प्रधानमन्त्रीले मोर्चालाई भने :-नआत्तिनुस् चुनाव घोषणा गरेको छैन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनावको मिति तोक्नेगरी निर्वाचन आयोगलाई चिठी लेखे पनि मिति नतोकेकाले ‘नआत्तिन’ मधेसी मोर्चालाई आग्रह गरेका छन् । चुनाव मिति तोक्ने र आवश्यक सबै तयारी…