“माधव नेपालको म सँग सर्वनाक हार हुन्छ” :-कांग्रेस उम्मेदवार कुइंकेल
काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेद्धवार दिपक कुईंकेलले वाम गठबन्धनबाट उम्मेद्धवार बनेका एमाले बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफूसँग सर्वनाक पराजय ब्यहोर्ने दाबी…