अमेरिकाकै महँगो घर विक्रीको सुचीमा – मूल्य २५ करोड डलर
अमेरिका (एजेन्सीहरु) अमेरिकामा अहिले सबैभन्दा महँगो घर लसएञ्जलस स्थित बेल एअर क्षेत्रमा विक्री सुचीमा राखिएको छ । लसएञ्जलस सहर र समुन्द्र समेत देखिने स्थानमा बनेको ३८००० वर्ग फिटमा फैलिएको उक्त घरको…