संशोधन प्रस्तावलाई संसद्मा मतदान प्रक्रियामै लैजान दिन्नौं :-महासचिव पोखरेल
पोखरा, ११ माघ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन राष्ट्रिय हित विपरीत भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा…