राईलाई राष्ट्रिय विभूति घोषण गरिने:– प्रधानमन्त्री दाहाल
काठमाडौँ, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । रामप्रसाद राई फाउण्डेसनद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘रामप्रसाद राइ’ नामक…