राष्ट्रियता र समृद्धिको कुरामा एमाले धारिलो देखियो :- माओवादी नेता गजुरेल
बर्दिवास, ७ माघ । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता वा कार्यगत एकता तत्काल सम्भव नभएको बताउनु भएको छ । नेता…