इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन सुरु
काठमाडौँ, ५ माघ । विश्वभरका प्रहरीको छाता सङ्गठनका रुपमा रहेको इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । शुक्रबारसम्म चल्ने सो सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज…