२२, पुस । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध अब अन्य दल मिलेर जानुपर्ने बताएका छन् । साथै उनले अब देशलाई एमालेमुक्त बनाउनुपर्ने प्रस्ताव अघि सारे…

२३,पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले अघि बढाएको संविधान संशोधन प्रस्तावलाई यथास्थितिमा आफ्नो पार्टीले समर्थन नगर्ने बताएका छन्। थापाले भने,‘दलहरुवीच समझदारी नभएरै यो विद्येयकलाई बढाउनु हुँदैन, यथास्थितिमा हाम्रो…

काठमाडौँ, २२ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक मुलुकमा तोकिएको अवधिमा निर्वाचन हुन नदिने र राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव भएकाले त्यसलाई पारित हुन नदिने बताउनुभएको…

२२,पुस । अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा ३० बर्षीया नेपाली महिला रिना जादव (श्रेष्ठ)को हत्या भएको छ । छिमेकीहरुले दिएको बयान अनुसार हत्या हुनेदिन राति ११ बजेतिर चिच्याएको आवाज सुनिएको थियो…

२२,पुस । पाण्डुसैन गाउँ विकाससमिति–३ की २८ वर्षीय एक महिला पतिको कुटाइबाट गम्भिर घाईते भएकी छन् । घरमा बसिरहेकै अवस्थामा एक्कासी आएका पतिले कुटेर घाइते बनाएको उनले बताइन्। उनी अहिले…

मुम्बई, भारतीय अभिनेता ओम पुरीको ६६ बर्ष उमेरमा निधन बीबीसीले जनाएको छ। बीबीसीलाई परिवारका सदस्यले बताए अनुसार उनि आफ्नै घरको आफ्नो ओछ्यानमा शुक्रबार बिहान मृत फेला परेका हुन। मिडिया रिपोर्टहरूका…

२२ पौष। अलाकायदाका संस्थापक ओशामा विन लादेनका छोरा हमजा विन लादेनलाई अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादीको सुचीमा सूचीकृत गरेको छ। सन् २०१५ मा अलकायदाले आफ्नो सदस्यमा राखेको हमजा अलकायदामा उनको पिताको उत्तराधिकारीको…

गायक तिलक श्रेष्ठले आफ्नो दोस्रो एल्वमबाट हालै नयॉ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छ्न् । सार्वजनिक गरिएको “धड्कन विना” बोलको गीतका गीतकार किशोर थापा हुन् भने गीतको संयोजन गोपाल रसाइलीले…

२२,पुष।सुरक्षा निकायले राजनीतिक ‘मौका’ कुर्दाकुर्दै सर्वोश्वसहित जन्मकैद सुनाइएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन। सर्वोच्च अदालत फैसला कार्यान्यवयन निर्देशनालयले गृह मन्त्रालय र मातहतका निकायलाई गरेको पत्राचारको जवाफ यस्तो आएको छ…

२२ पौष। अमेरिकी गुप्तचर विभागले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति चुनावमा दखल दिने डेमोक्राटिक पार्टीको इमेल ह्याक गर्न आदेश दिएको जनाएको छ। गुप्तचर विभागका प्रमुख जेम्स क्लापरले रुसी राष्ट्रपति पुटिनले…