ओलि सरकारले राखेको प्रमुखलाई सरकारले हटायो !
२१,पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट हटाएको छ । सरकारले गत बिहिबार प्राधिकरणले पीडितलाई रकम बाँड्न नसकेको, कर्मचारीसँगसमन्वय गर्न नसकेको, पुनर्निर्माणको काम अघि बढाउन…