भक्तपुर, १८ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दल व्यवस्थापिका–संसद््मा पेलेर जान खोजेमा आफ्नो पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताउनुभएको छ । संविधान संशोधन प्रस्तावको…

काठमाडौँ, १८ पुस । भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण मानिएको हेटाँैडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । हेटौँडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज…

१८ पौष। ओबामा सरकारले रुस द्वारा साइवर ह्याकिङ्को प्रयोग गरेर अमेरिकी राष्ट्रपति चुनाव र यसको नतिजा प्रभावित गरेको ठम्याउदै रुस विरुद्ध कूटनीतिक कारवाहि गरिसकेको छ। तर अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड…

१८, पुस । सरकारले प्रधानमन्त्रीको निर्वाचनअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरेको सहमतिअनुसार संविधान संशोधन विधेयक टेबुल गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा सत्तारूढ र प्रमुख प्रतिपक्षीबीचको दूरी झनै बढेको छ ।…

१८ पौष । अमेरिकामा रहेका ३५ जना रुसी कूटनीतिज्ञले अमेरिका छाडेका छन्। नयाँ वर्षको दिन वासिंङ्टन डिसी पुगेको रसियन एयरलाइन्समार्फत उनीहरु स्वदेश फर्केका हुन्। अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको राष्ट्रपतिय…

नयाँ दिल्ली, १८ पुस । नयाँ दिल्ली र इस्लामावादबीच आइतबार दुई देशमा भएका आणविक हतियार सूचीको आदानप्रदान भएको भारतीय अधिकारीले जनाएका छन् । दुई देशबीच भएको द्विपक्षीय सम्झौता, जसले एक…

१८,पुस । कैलालीका २३ वर्षीय भरत विष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर कीर्तिमान कायम गर्नुभएको छ । कैलालीमा आयोजित पत्रकार सम्मेलनमा विष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर…

काठमाडौ १८ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीले राष्ट्रियताका लागि विचारको लडाईं लड्नुपर्ने बेला आएको बताउनुभएको छ । एमाले स्कुल विभागद्वारा  तुल्सीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा ‘नेपाल…

लहान, १८ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन र सङ्घीयता असफल भए विखण्डनकारीलाई बल पुग्ने भएकाले यसप्रति सचेत हुनुपर्ने बताउनुभएको छ । प्रेस मञ्च सिरहाले आज लहानमा आयोजना…

देशमा लोडसेडिङ हटाएर हरेक नेपालीको मन मुटुमा बस्न सफल ब्यक्ती हुन कुलमान घिसिङ्ग । उनी गाउँमा टुकि बत्तिको धुवाँ खाँदै पढेका र काठ्माण्डौ आएर पहिलो पटक बिजुली बत्ती देखेका रामेछापका…