एमालेसँगको एकतालाई लिएर माओवादीमा किराती र आहूति विद्रोहको तयारीमा
पार्टी हेडक्वार्टरले एमालेसँगको एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउने निर्णय गरेकै बेला माओवादी केन्द्रभित्र भने एकताको विषयलाई लिएर चरम असन्तुष्टि बढेको छ । असन्तुष्ट समूहले भरसक एकता प्रयास विफल…