नेपालको तीन ओटै चुनाव सम्पन्न भएसँगै अमेरिकाले निकाल्यो यस्तो विज्ञप्ति
संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्त रूपमा सम्पन्न गराएकामा र मतगणनालगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकामा नेपाली र नेपाल सरकारप्रति सराहना व्यक्त गरेको…