भारतले मुख खोल्यो : नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौं,जनतालाई बधाई
भारतले हालै नेपालमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको स्वागत गरेको छ । बिहीबार विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता रवीशकुमारले यस्तो स्वागत गरेका हुन् । त्यस्तै भारतले…