देउवालाई नवराज सिलवालको चुनौति : सक्छौ भने मलाई जेल हाल
पक्राउ पुर्जी काटेर प्रहरीले खोजिरहेका पूर्व डिआइजी नवराज सिलवाल एक कार्यक्रममा लागि आइतबार नै मलेसिया गएका थिए । उनी मलेसिया भएकै बेला नेपाल प्रहरीको प्रधान कार्यालयले पक्राउ पुर्जी काटेर ललितपुर…