भारतद्वारा केन्यामा बन्दी बनाइएका ७ नेपाली चेलीको उद्दार
भारतले केन्याबाट उसका नागरिकलाई उद्दार गर्ने क्रममा ७ नेपाली चेलीको पनि उद्दार गरेको छ । मानव तस्करीमा संलग्न गिरोहबाट बन्दी बनाइएको सूचनाका आधारमा भारतले केन्याली प्रहरीको सहायतामा उनीहरुको उद्दार गरेको…