धारावासीको ‘ग्रेट फल्स ’ उपन्यासलाई अनेसास सर्बोत्कृष्ट पुरस्कार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा विश्वभरिका नेपाली साहित्यकारहरुका विभिन्न विधाका कृतिलाई प्रदान गर्दै आएको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार यस वर्ष पनि वितरण गरेको छ । उक्त कार्यक्रमका लागि…