क्यालिफोर्नियामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो, २८ जना घाइते
अमेरिकाको क्यालिफोर्नियामा लगातारको वर्षासँगै बुधबार गएको लेदोसहितको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । अझै १३ जना हराइ रहेका छन् । लेदोसहितको पहिरोका कारण २८ जना घाइते भएका…