ट्रम्पद्वारा अफ्रिकी आप्रवासीबारे आएका समाचारको खण्डन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँफूलाई अफ्रिकी ‘गरिब मुलुकहरू’का विरुद्ध अभिव्यक्ति दिएको भनी आएका समाचारको शुक्रबार ट्वीटर सन्देशमार्फत खण्डन गर्नुभएको छ । ह्वाइट हाउसमा रिपब्लिकन र डेमोक्र्याटका सांसद्हरूसँग बिहीबार भएको बैठकका…