पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल र अधिकारकर्मी अनुराधा कोइरालालाई प्रदेश प्रमुख नियुक्ति गर्न कांग्रेसभित्रै लबिङ भइरहेको छ । कटवालका लागि आरजु राणा, डा. प्रकाशशरण महत, बालकृष्ण खाणसहितका नेताले लबिङ गरिरहेका छन् ।…

क्यार्लिफोनियाका प्रहरीले सार्न बर्नाडिनो नजिकै रहेको आफ्नो घरको ओछ्यानमा सिक्रीले बाँधेर राखिएका २ देखि २९ वर्षका एकै परिवारका सन्तानको परिचय सार्वजनिक गरेका छन्। उनीहरूका आमाबुबालाई पक्राउ गरिएको छ र यातना…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रंगभेदी नभएको प्रष्टीकरण दिएका छन् । गत बिहीबार आप्रवासी मुद्दाका विषयमा छलफल गर्न ओभल अफिसमा भएको बैठकमा अफ्रिकी मुलुकहरुलाई ‘दरिद्र’ भनेपछि ट्रम्पमाथि रंगभेदीको आरोप लागेको…

हाँस्य व्यंग्य  साहित्यकार शैलेन्द्र सिम्खडाको एकल प्रस्तुति अमेरिकाको ड्यालसमा सम्पन्न भएको छ । अर्भिंगमा रहेको हिमालय टेम्पटेसन रेस्टुराँमा शनिबार साँझ सिम्खडाले समसामयीक राजनीति, सामाजीक पाटोलाई लिएर व्यंग्य रचना सुनाएर दर्शकहरुको…

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यपूर्व शान्ति प्रयास प्यलेस्टाइनका लागि झापड भएको बताएका छन्। रमल्लाहमा विभिन्न राजनीतिक गुटहरुको दुई दिने बैठकको शुरूमा सम्बोधन गर्दै उनले त्यस्तो बताएका…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वस्थ रहेको रिपोर्ट सार्वजनिक भएको छ । ह्वाइट हाउसमा कार्यरत राष्ट्रपति ट्रम्पका नीजि चिकित्सकहरुले सो कुराको जानकारी दिएका हुन् । नीजि चिकित्सकहरुको एक टोलीले शुक्रबार राष्ट्रपति…

ऋषि धमलाले संचालन गर्ने कार्यक्रम धमलाको हमलामा एमाले नेता केशब बडाल र वाणिज्यमन्त्री मिन विश्वकर्माबिच हात हालाहालको अवस्था सृजना भएको छ । सरकारले अहिल्यै राजिनामा दिनुपर्ने वा प्रक्रिया पूरा गर्नुपर्ने…