ट्रम्प प्रशासनले प्यालेस्टिनीहरूलाई मद्दत गरिरहेको संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोगको आधा रकम रोक्का गरेको छ। संयुक्त राष्ट्रसंघका एक अधिकारीले अमेरिकाको यस्तो कदमले संकटमा रहेका लाखौं मानिसहरूमाथि…

न्यूयोर्क टाइम्स पत्रिकाले भनेको छ, राष्ट्रपति ट्रम्पका पूर्व प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई राष्ट्रपतीय चुनावमा भएको भनिएको रूसी हस्तक्षेपबारेको अनुसन्धान अन्तर्गत एउटा बृहत् जुरीसमक्ष बयान दिन आदेश दिइएको छ। अनुसन्धानको नेतृत्व…

पराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीचको भेटवार्ता मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा भएको हो । भारतीय राजदूतसँगको…

गुण्डा नाइके तथा ४ नम्बर प्रदेशसभाका विजयी सदस्य राजीव गुरुङ दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ । न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले…

बाग्लुङको चर्चा रहेको गल्कोट भन्ने ठाँउमा जन्मनु भएको सन्तोष खड्का र सोही ठाँउमा जन्मनु भएको चित्र परियारको संयुत्त प्रस्तुति लोक दोहोरी गीतको गल्कोटे ठिटो तपाई हाम्रो बजारमा आएको छ ।…

पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०१७ मा पदयात्री पर्यटकको संख्या बढेर नयाँ कीर्तिमान कायम भएको छ। ७,६०० वर्गकिलोमिटर भूभागमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्रा पर्यटनका लागि आकर्षणको केन्द्र रहँदै…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्रिकी देशबारे गरेको सम्बोधनलाई लिएर आफूलाई ‘पूर्ण रूपमा गलत ढङ्गले प्रस्तुत गरिएको’ बताएका छन्। गत हप्ता ट्रम्पले केही अफ्रिकी देशबारे अशिष्ट र अपमानजनक भाषा प्रयोग गरेको…